१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

आवर विज्जडमले पायो ‘उत्कृष्ट मावि सम्मान’

कपिलवस्तु ।फोकस नेपाल संस्थाले कपिलवस्तुको बाणगंगा-१ बैरिया स्थित आवर विज्जडम आवासिय माध्यमिक विद्यालयलाई उत्कृष्ट मा।वि।सम्मान–२०८० बाट सम्मानित गरेको छ । फोकस नेपालले यस अघि विद्यालयलाई २०७९ मा शिक्षा सेवा सम्मानबाट पुरस्कृत गरेको थियो । फोकस नेपालले कपिलवस्तुको एक मात्र विद्यालय आवर विज्जडम आवाशीय माविलाई काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी उत्कृष्ट राष्ट्रिय मावि सम्मान २०८०…