काठमाडौँ ।नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अन्तर्राष्ट्रिय गीत बजाएर धान रोपेका छन् । काठमाडौँको ललितपुरको हरिसिद्धिमा नेता कार्यकर्ता भेला गरेर उनले सामूहिक रूपमा धान रोपेका हुन् । कपिलवस्तु र ललितपुर बराबर बस्दै आएका विप्लवले दुबैतिर नेता कार्यकर्ता खटाएर कम्युन चलाउँदै आएका छन् । उनीहरुले कपिलवस्तुको शिव गढीमा धान, गहुँ, मकै, तरकारी लगायत खाद्यन्नबालीका साथै…