१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

चुरे दोहनका कारण मधेस मरुभूमि बन्दै छः कृषि मन्त्री भुसाल

महोत्तरी ।कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुसालले चुरे दोहनले मधेसको उर्वर भूमि बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी आएका मन्त्री भुसालले मधेसमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली…