१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

‘नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा

काठमाडौं ।‘नक्कली डाक्टर’विरुद्धको अपरेशनका क्रममा पक्राउ परेका ‘सक्कली’ डाक्टर बारा घर भएका रञ्जित कुमार यादव सीआईबीको थुनाबाट मुक्त भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार साँझ यादवलाई थुनामुक्त गरेको हो। एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको…