१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

गोलभेँडाले मूल्य नपाउँदा कृषक मारमा

उदयपुर ।उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे। उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन्। तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ। बिक्री भए पनि उनीहरूले उचित मूल्य भने पाउन सकेका छैनन्। वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय…