काठमाडौँ ।कालीखोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलाइएको छ । पहिरोका कारण बिहानैदेखि रोकिएका गाडीलाई गन्तव्यसम्म पठाउनका लागि एकतर्फी सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहका अनुसार रोकिएका गाडीलाई पास गराए पछि फेरि सडक बन्द गरी पहिरो हटाइने छ । थप पहिरो नखसे अबको तीन घण्टामा…