१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

काठमाडौँ ।पाकिस्तानको विदेश मन्त्रालयले भारतमा हुने विश्वकपका लागि टोली पठाउने पुष्टि गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको अवस्थाले आफ्नो अन्तर्राष्ट्रिय खेलकुदसम्बन्धी दायित्वहरू पूरा गर्ने बाटोमा आउनु हुँदैन भन्ने विश्वास गर्ने बताएको हो । तर, परराष्ट्र मन्त्रालयले पनि टोलीको सुरक्षामा चासो व्यक्त गरेको छ । विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तान…