१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

झलनाथ खनालमाथि भएको दुर्व्यवहारको युवा संघ नेपालको आपत्ति

काठमाडौं ।युवा संघ नेपालले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालमाथि भएको दुर्व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार काठमाडौंको अनामनगरमा राखिएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालमाथि ज्ञानेन्द्र शाह समर्थक केही युवाहरुले उनी माथि चर्को नाराबाजी गर्दै अभद्र व्यवहार प्रस्तुत गरेका थिए । उक्त घटनाप्रति युवा संघ नेपालका महासचिव…