१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

तराईका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

काठमाडौं ।सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ । पूर्व र पश्चिम तराईको तुलनामा मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ । मध्य तराई छोएको…