१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

छोराको स्विकारः श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि बुवाको हत्या गरे

कपिलवस्तु ।आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि कपिलवस्तुमा एक जना व्यक्तिले आफ्नै बुवाको हत्या गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शितलापुरका ३० बर्षीय मग्निराम पासीले आफ्नै बुवा ६४ बर्षीय मगरे पासीको हत्या गरेका हुन् । मङ्गलबार बिहान ११ बजे तिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखे पछि आक्रोशित मनिरामले बुवाको…