२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको मेटमणि चौधरीको दाबी

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गर्नुभएको छ । चौधरीले केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुहुँदै राष्ट्रपतिको उम्मेदवार बन्न पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै पनि भेटघाट नभएको दाबी गर्नु भएको हो । उहाँ फेसबुकमा लेख्नुहुन्छ, ‘भ्रममा नपरौ…