२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट टुङ्गियो

काठमाडौं ।सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालय बाँडफाँटको टुङ्गो लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको बैठकमा सहभागी जनता समाजवाद पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई…