१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

काम गर्ने असल र आँटिला मान्छेहरू पनि धर्तीमा छन् भन्ने सबैले बुझ्नुपर्छः माधव नेपाल

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री हुँदा असम्भव भनेको काम गरेर देखाएको दाबी गरेका छन्। राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबैले भूमिका खेल्नुपर्ने बताए। ‘मैले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको छु। चुनौतीको सामना गरेर देखाएको छु। शान्ति प्रक्रियाको त्यो महत्त्वपूर्ण काम…