भैरहवा । एक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्नेभएको छ । जजिराले कुवेतका लागि सातामा तीन दिन उडान थाल्ने घोषणा गरेको हो । एयरलाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै फागुन २५ गते बिहीबारदेखि पुनः उडान सुरु गर्ने जनाएको छ । जजिराले जारी गरेको विज्ञप्तिमा भैरहवाबाट स्थानीय समयअनुसार मंगलबार, बिहीबार र…