२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

गुरुकुलम् र बाल गृहलाई कपिलवस्तु मदिरा व्यवसायी संघको सहयोग

मायादेवी अनलाइन, बाणगंगाा । कपिलवस्तु मदिरा व्यवसायी संघले कपिलवस्तु बालगृह र कपिलधाममा रहेको गुरुकुलम्लाई खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व र योगदान कार्यक्रम अन्तर्गत संघले बिहीवार बाणगंगा- ९ भलवाडमा रहेको गुरुकुलम् र तौलिहवामा रहेको बालगृहमा पुगेर खाद्यान्न सहयोग गरेको हो । संघका अध्यक्ष सन्देश कक्षपति, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र सिग्देल, उपाध्यक्ष पर्शुराम प्रसाद वारी, महासचिव…