काठमाण्डौ । भारतसँगको एकदिवसीय शृङ्खलामा पराजित भएपछि न्युजिल्याण्डले आईसीसीको शीर्ष वरीयता गुमाएको छ । अस्ति भएको दोस्रो एकदिवसीयमा भारतसँग ८ विकेटले पराजित भएको न्युजिल्याण्डले एक खेल बाँकी छँदै शृङ्खला गुमाएपछि एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेको हो । न्युजिल्याण्ड एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेपछि इंल्याण्ड शीर्ष स्थानमा पुगेको छ । इंल्याण्ड तीन हजार ४…