१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

मनोज केसीको ‘घर त गैरी गाउँ सार्वजनिक’

रिता खनाल, कपिलवस्तु । घर त गैरी गाउँ बोलको उक्त म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गित संगितको क्षेत्रमा उत्कृष्ट संगित गर्दै आउनुभएका सर्जक तथा गायक मनोज केसी, गायिका अस्मिता अधिकारीको नयाँ गीत घर त गैरी गाउँ सार्वजनिक भएको हो । केही दिन अगाडि सार्वजनिक भएको उक्त गीतमा मनोज केसीको संगित तथा शब्द…