काठमाडौँ ।देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ४।५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । आइतबार ६ डिग्रीमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज अझ ओरालो लागेको छ। मौसम…