२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

पाल्पामा आगो ताप्दा जलेर एक वृद्धको मृत्यु

पाल्पा । पाल्पामा जलेर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। खरले छाएको कच्ची घरको आफू सुत्ने कोठामा आगो बालेर ताप्ने क्रममा सोमबार बिहान करिब ५ बजे उनी एक्कासी जलेका थिए। शरीरमा आगोले…