२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

पोर्चुगलको हारपछि के होला रोनाल्डोको भविष्य

काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनलमा शनिबार अफ्रिकी टिम मोरक्कोसँग पोर्चुगलले १–० को पराजय भोग्यो । टिमको हारपछि पोर्चुगिज स्टार रोनाल्डो करिअरले कुन मोड लिन्छ भन्ने प्रश्न उठ्न थालेको छ । ३७ वर्षीय रोनाल्डोको टिमले हालसम्म विश्वकप जितेको छैन । अल थुमामा रंगशालामा मोरक्कोको उत्कृष्ट प्रदर्शनसँगै यसपटकका लागि पोर्चुगलको विश्वकप यात्रा सकिएको छ । मोरक्कोको जीलाई…