२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

पाँचौँ पटक सांसद बन्ने खाँणको प्रयास असफल

बुटवल ।गृहमन्त्री बालकृष्ण खाँणको पाँचौँ पटक सांसद बन्ने प्रयास असफल भएको छ। ३१ वर्षअघि नै संसद् छिरेका उनी चार पटक सांसद भइसकेका छन्।  २०४८ सालमा बुटवल र आसपासको क्षेत्र पर्ने तत्कालीन रुपन्देही ३ बाट खाँण प्रतिनिधि सभामा निर्वाचित भएका थिए। २०५१ सालमा भएको चुनावमा सोही क्षेत्रबाट एमालेका मोदनाथ प्रश्रितसँग उनी पराजित भएका थिए। २०५६ को…