२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

डेंगु निको भएकाको स्वास्थ्यमा विभिन्न समस्या देखिँदै

काठमाडौं । नेपालमा साउनदेखि डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनदेखि अहिलेसम्म सातैवटा प्रदेशका ७७ वटा जिल्लाबाट ५० हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै ५५ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका गोकर्ण दाहालकाअनुसार पछिल्लो केही दिनदेखि डेंगु सङ्क्रमणदर घट्दै…