बागलुङ । बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका तीन जना नेता पक्राउ परेका छन् । धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले ट्राफिक चोकबाट पक्राउ गरेको हो । गलकोट नगरपालिका १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवरलाई प्रहरीले पक्राउ…