७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दाङमा सुनको सिक्री लुटेर भाग्दै गर्दा एक जना पक्राउ



दाङ ।

दाङको तुलसीपुर बसपार्कमा आज बिहान सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी शोभा बुढाथोकीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा वीरगञ्जका ११ वर्षीय सन्दीप राय पक्राउ परेका हुन् ।

सन्दीपलाई स्थानीयले घेरा हालेर पक्राउ गरी प्रहरीकोमा बुझाएका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९ शनिबार ००:००  ११ : ४० बजे