काठमाडौं ।जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्। क्रिकेट एशोसियशन अफ नेपाल ९क्यान० ले सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारका लागि क्यानलाई सहयोग गर्न आग्रह समेत गरेका छन्। हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी २० सिरिजपछि सन्दीप उतैबाट…