२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

लुम्बिनीसहित पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बद्ली भएको छ भने अन्य प्रदेशको मौसम सामान्य बद्ली भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई…