काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको नाममा सीमित व्यक्तिबाट लुटतन्त्र मच्चाइएको बताएका छन् । राप्रपाको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएकै कारण देशको सबै क्षेत्र अस्तव्यस्त भएको बताएका हुन् । उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशको वर्तमान विषम परिस्थितिमा नेपाली जनताको लागि महत्वपूर्ण अवसर हो । समग्रमा भन्नुपर्दा देश वर्वादीको…