तिलोत्तमा । रुपन्देही कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भैरहवामा शुक्रबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । रुपन्देहीलाई १२ वर्षमाथिका कोभिड–१९ विरुद्ध पहिलो शृंखलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चतता गरेको कार्यक्रममा जानकारी…