२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

जिम्मेवारी विहीन देखिएका बृजेश कुमार गुप्ता भए एमालेको केन्द्रीय सदस्य

मायादेवी अनलाइन, बाणगंगा ।गत चैत्र महिनामा दलबलसहित नेकपा (एमाले)मा प्रवेश गरेको कपिलवस्तुका बृजेश कुमार गुप्ताले जिम्मेवारी पाएका छन् । एमाले प्रवेश गरेपनि लामो समय जिम्मेवारी विहीन देखिएका गुप्तालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो । प्रतिनिधिसभा २ का सांसद समेत रहेका गुप्ता जिल्ला सदरमुकाम तौलिहवा निवासी हुन् । जिल्लामा ०५६, ०६४, ०७० र ०७४ को आम…