२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

दाङमा बीमाको लोभले टिपरमा आगजनी गरेको आशङ्कामा चालक र सह चालक पक्राउ

दाङ । दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह(चालकलाई नियन्त्रणमा लिएको छ । आज बिहान बन्दको मौका छोपेर बीमाको लोभमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक राप्ती गाउँपालिका सिसहनियाका अरूण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । आज बिहान बबई खोलाको पुल नजिक रा १…