२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

अर्घाखाँचीमा एक पुरूषको वेवारिसे शव फेला

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा ११ गैडा सामुदायिक वनमा आइतबार वेवारिसे शव फेला परेको छ । शव सडिसकेको अवस्थामा एक पुरूषको शव फेला परेको हो । जंगलमा च्याउ खोज्न गएका महिलाले शव फेला पारेपछि सम्बन्धित निकायमा खवर गरेका थिए । शव नजिकै खैरो रङको झोला समेत फेला परेको छ । शवको पहिचान हुन…