२२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026

दरबन्दी कटौतीको खाका पठाउन सामान्य प्रशासनको परिपत्र

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तह बाहेक सबै सरकारी कार्यालयहरुलाई दरबन्दी कटौतीको खाका पठाउन परिपत्र गरेकोे छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५ दिनभित्र पठाउन परिपत्र गरेको हो । ‘आर्थिक वर्ष २०७९/८० को बजेटमा संघीय निजामती सेवा तथा…