२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह प्रहरीको नियन्त्रणमा

महोत्तरी । प्रहरीले मिटरब्याजी अनिरुद्ध साहलाई घरबाटै नियन्त्रणमा लिएको छ । गएराति भङ्गाह नगरपालिका(५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेको साह माथि ठगि मुद्दा चलाउने तयारी भइरहेको महोत्तरीका एसपी कृष्णप्रसाद…