तम्घास । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू कहिल्यै पनि पदको लोभमा नभएको बताउनुभएको छ । समाजवादी प्रेस संगठन, गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफू पदको लोभमा नभएको बताउनुभएको हो । राष्ट्रपति हुने चर्चाको विषयमा गोरखापत्रकर्मीको जिज्ञासामा उहाँले अहिले यो वा त्यो पद भन्दा पनि पार्टीको निर्णय र आवश्यकताको…