२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

बाणगंगामा १ लाख ५० हजार मूल्य बराबरको अबैध गोलिया र चिरान काठ बरामद

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा अबैध सालको गोलिया र चिरान काठ प्रहरीले बरामद गरेको छ । बाणगंगा- ७ को मोतीपुर डाडाँका सन्जु कुँवर क्षेत्रीको घरबाट शुक्रबार बिहान करिब ९ बजेको समयमा शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पिपरा र ईलाका बन कार्यालय मोतिपुरको सहयोगमा लुकाएर राखिएको ६० क्यु फिटको अबैध गोलिया र काठ…