२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज शुक्रवार पुरस्कृत एवम् सम्मान गरेको छ । सम्मानित हुनेहरूमध्ये नौ जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा…