६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

सर्वोच्चद्धारा संसद पुनःस्थापना हुने फैसला

काठमामण्डौँ । सर्वोच्च अदालतले दुई महिना लामो बहसपछि संसद विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठह¥याउँदै बदर गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासले यस्तो फैसला गरिदिएको हो । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीभित्रैबाट सरकार चलाउन असहयोग भएको भन्दै आफूलाई दुई तिहाई बहमुत चाहिएको तर्क गरेर संसद विघटनको सिफारिस गरेका थिए । जसलाई ढिलो नगरी…