३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता जारी



काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच अहिले भेटवार्ता भइरहेको छ। दिउँसो १२ः ४० बजेदेखि शीतल निवासमा भेटवार्ता चलिरहेको हो। सर्वोच्च अदालतमा संसद विघटन सम्बन्धी मुद्दामा बहस जारी रहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्। केही दिनअघि पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  २ : ३८ बजे