७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अमेरिकामा भारतीयमूलका प्रहरीको गोली हानी हत्या



एजेन्सी ।
अमेरिकाको टेक्सासमा भारतीयमूलका डेपुटी प्रहरी अधिकारी शिखसेरिफ सन्दीपको हत्या भएको छ। टेक्सासको ह्यारिस काउन्टीका भारतीय मूलका धालिवाललाई गोली हानी हत्या गरिएको हो। प्रहरी अधिकृत धारिवालले शुक्रबार दिउँसो १२स्४५ बजे सवारी नियम उलंघन गर्ने एक कारलाई रोकेका थिए। ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा घटना घटेको हो। ड्राइभिङ सिटमा रहेको व्यक्ति निस्केर उनलाई पछाडिबाट दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ।

प्रकाशित मिति : ११ आश्विन २०७६ शनिबार ००:००  ३ : ०७ बजे