काठमाडौँ । तेह्रथुममको छथर गाउँपालिका–२ मा आगलागी हुँदा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । मंगलबार बिहान ६ बजेतिर लागेको आगलागीमा परेर १९ वर्षकी सम्झना कार्कीको मृत्यु भएको हो । घटनामा उनकी आमा राममाया कार्की गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । आगलागीमा परेकी छोरीलाई बचाउन जाने…