चितवन । रत्ननगर नगरपालिका–७ बछ्यौलीकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा कोल्ही नगरपालिका घर भई रत्ननगरमा बस्दै आएका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमार रहेको रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। उनीहरुले शुक्रबार साँझ किशोरीलाई आर्थिक…