१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

३५ लाखमा १ किलो सुन भन्दै ग्राहक खोज्ने तीन जना पक्राउ

काठमाडौं । ३५ लाखमा एक किलो सुन भन्दै ग्राहक खोज्दै हिँड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक किलो नक्कली सुन ३५ लाखमा दिन्छु भन्दै ग्राहक खोज्ने तीन जनालाई भक्तपुरको ताथलीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुलाप्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५…