१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

श्रीमतीमाथि एसिड प्रहार, श्रीमानसहित चार पक्राउ

भतरपुर । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन्। पोखरा महानगरपालिका–२९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बुधबार अपराह्न भरतपुर–२४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा २० वर्षीय डोल्मालाई पोखरा बस्दै…