१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

इजिप्टको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहार, २३५ जनाको मृत्यु

इजिप्ट, ९ मंसिर । इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा दुई सय ३५ जनाको ज्यान गएको छ । इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार आक्रमण भएको र त्यस क्रममा धेरै सर्वसाधारण नागरिकको ज्यान गएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनाइ प्रान्तको वीर अल–अबेद…