१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। संसद् अधिवेशनको सबै तयारी पूरा भएको प्रवक्ता एकराम…