११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ब्राजिल अन्तिम समयमा जापानलाई पराजित गर्दै अर्को चरणमा

ह्युस्टन ।ग्याब्रियल मार्टिनेलीले अन्तिम समयमा गरेको गोलमा ब्राजिल विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । ब्राजिलले सोमबार ह्युस्टनमा भएको अन्तिम ३२ को प्रतिस्पर्धामा जापानलाई २–१ गोलले पराजित गर्‍यो । खेल अतिरिक्त समयमा अग्रसर भएको समयमा मार्टिनेलीले इन्जुरी टाइमको पाँचौं मिनेटमा ब्रुनो गुइमेरेजको पासमा निर्णायक गोल गरेका थिए । ५ पटकको विजेता…