११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

भाइरल डाँडोमा शितगंगाले राख्यो बोर्ड

मायादेवी अनलाइन, शितगंगा ।अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिकाको सिमानामा अवस्थित चर्चित भाइरल डाँडोमा “शितगंगा–११, अर्घाखाँची” लेखिएको परिचयात्मक बोर्ड स्थापना गरिएको छ। यो क्षेत्र महेन्द्र राजमार्ग अन्तर्गत धानखोला आसपास पर्छ । शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलको विशेष उपस्थिति तथा वडा नं. ११ का अध्यक्ष नवराज भुसालको पहलमा बोर्ड स्थापना गरिएको हो। बोर्ड स्थापनासँगै यस…