११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बेवारिसे अवस्थामा फेला परेका पुरुषको पहिचान खुल्न सकेन

कपिलवस्तु ।कपिलवस्तु नगरपालिका–१ नयाँ हाटबजारस्थित टिनको टहरामुनि अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार राति करिब ९ बजे अन्दाजी ५० देखि ५५ वर्ष उमेरका तराई मूलका जस्ता देखिने एक पुरुष अचेत अवस्थामा फेला परेका थिए। स्थानीयबाट सूचना…