२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

एमाले नेता डम्बर शर्माको गुनासोः तीन नेताले पार्टी जिम्मेवारीविहिन बनाएर पुरुषार्थ देखाए

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) कपिलवस्तुका नेता डम्बर शर्माले पार्टीका तीन नेताले आफूलाई जिम्मेवारीविहिन बनाएको गुनासो गरेका छन् । आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शर्माले कपिलवस्तुका तीन नेताका कारण आफू पार्टी जिम्मेवारविहिन भएको गुनासो गरेका हुन् । साथै उनले यी तीन नेतालाई आफ्नो पुरुषार्थ देखाएको आरोप लगाएका छन् । बुद्धभूमि नगपालिका वडा नं. १…