२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

६ महिनामै भित्रियो ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं ।चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको…